झा प्रदेश २ को मुख्य न्यायधीवक्तामा नियुक्त

काठमाडौं, ६ फागुन । प्रदेश २ को मुख्य न्यायाधीवक्तामा दिपेन्द्र झा नियुक्त भएका छन् प्रदेश २ सरकारले मुख्य न्यायाधीवक्तामा संवैधानिक कानुनका ज्ञाता झालाई नियक्त गरेको हो प्रदेश सरकारको कानुनी सल्लाहकारका रुपमा रहने मुख्य न्यायाधीवक्ता उच्च अदालतका न्यायाधीस सरहको पद हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?