रावणले बनाएको थियो स्वर्ग जाने सिँढी !

काठमाडौं । तपाईले रामायण त पक्कै पढ्नु भएकै होला । नपढे पनि त्यसको कहानी सुन्नु भएको होला ।

रावण वुद्धिमानी र विद्वान थियो । रावण प्रकाण्ड विद्वान हुनुका साथै ज्योतिष शास्त्रको विज्ञ थियो । रावण भगवान शिवको परमभक्त थियो भने उसले भोलेनाथलाई खुशी बनाउन विभिन्न सिद्धी प्राप्त गरेको थियो ।

रावणको कठोर तपस्याबाट भोलेनाथ प्रशन्न भए र स्वयं रावणको अगाडि प्रकट भएर वरदान माग्न भने । रावणले वरदानस्वरुप अमरताको वरदान माग्यो ।

भगवान शिवले एक शर्त सहित तथास्तु भने । तर शर्त थियो रावणले एक दिनमा पाँच सिँढी तयार गर्न शर्त राखे यदि रावणले बनाउन नसकेको खण्डमा वरदान बेकार हुने थियो ।

रावणले बिना कुनै आपत्ति जनाएन र स्वर्ग जाने सिँढी बनाउन थाल्यो । तर समयमा काम नसकेकोले उसको वरदान खेर गयो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?