काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका एक नेता बमसहित पक्राउ परेका छन् ।
बम बोकेर हिँडिरहेको अवस्थामा ललितपुरको पुल्चोकबाट प्रतिबन्धित नेकपाका नेता श्याम महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया