काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख २५ हजार २४ जनाको मृत्यु भईसकेको छ भने ७६ लाख ४६ हजार ३९९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३८ लाख ६८ हजार ९८१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ५३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख १६ हजार १३२ जनाको मृत्यु भईसकेको छ भने २० लाख ९४ हजार २३७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ८ लाख १६ हजार ४६७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ८२८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार ५३६ जना नयाँ संक्रमित थपिएका छन् भने ९८ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म ८ लाख ५ हजार ६४९ जनालाई संक्रमण भएको छ भने ४१ हजार ५८ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ३ लाख ९६ हजार ६९२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ७१५ जनाको मृत्यु भईसकेको छ भने ५ लाख ११ हजार ४२३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २ लाख ६९ हजार ३७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १८३ जनाको मृत्यु भएको छ भने ८ हजार ९८७ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८९ हजार ७८७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४१ हजार ४८१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९२ हजार ९५० जनालाई संक्रमण भएको छ । त्यहाँ ४९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २०२ जनाको मृत्यु भएको छ भने १ हजार ५४१ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार १६७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३६ हजार १४२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ७१ हजार ३३८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ३४६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५५ हजार ५६१ जनालाई संक्रमण भएको छ । त्यहाँ ७२ हजार १४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ८५३ जनाको मृत्यु भएको छ भने १ लाख ८६ हजार ९३३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ७१ हजार ६०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४६२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ जनाको मृत्यु भएको छ भने १३८ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ७११ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ५ हजार ६१३ जनालाई संक्रमण भएको छ ।
भारतमा १ लाख ५० हजार १६१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७ हजार ३३० जनालाई संक्रमण भएको छ भने २१० जनाको मृत्यु भएको छ ।
त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ७६३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७४ हजार २३ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ४७ हजार ८६० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६४३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार १०९ जनाको मृत्यु भईसकेको छ भने २ लाख १४ हजार ७८८ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख २ हजार ४२९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ६५९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८२ हजार ५२५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ४४ हजार ६४९ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ३६९ जना नयाँ संक्रमत थपिएका छन् भने ७५ जनाको मृत्यु भएको छ ।
त्यस्तै क्यानडामा ८ हजार ५ जनाको मृत्यु भईसकेको छ भने ९७ हजार ७१२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५७ हजार ९६० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ८७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १८२ जना नयाँ संक्रमित थपिएका छन् भने ११ जनाको मृत्यु भएको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १५ हजार ९४४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३३ हजार ९७४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ५८७ जनाको मृत्यु भईसकेको छ भने ४ हजार ७९० जना नयाँ संक्रमित थपिएका छन् ।
मेक्सिकोमा ९८ हजार ६४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज थप ७ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ६४ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३६५ जना स्वास्थ्योपचार पछि निको भएका छन्।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म २ हजार ४६३ जनाको मृत्यु भईसकेको छ भने १ लाख २५ हजार ९३३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४० हजार २४७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६ हजार ३९७ जना नयाँ संक्रमित थपिएका छन् भने १०७ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ६४६ जनाको मृत्यु भईसकेको छ भने ५९ हजार ८१९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १६ हजार ४९८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १०८ जना नयाँ संक्रमित थपिएका छन् भने १० जनाको मृत्यु भएको छ ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ५३ जनाको मृत्यु भएको छ भने ४८ हजार ४६१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ २१० जना नयाँ संक्रमित थपिएका छन् भने ९ जनाको मृत्यु भएको छ ।
त्यस्तै स्विडेनमा ४ हजार ८५४ जनाको मृत्यु भईसकेको छ भने ४९ हजार ६८४ जनालाई संक्रमण भएको छ । त्यहाँ २७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २०५ जना नयाँ संक्रमित थपिएका छन् भने ४० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टायता विश्वमा १ हजार ९३८ जनाको मृत्यु भएको छ भने ६१ हजार ३०० जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया