काठमाडौं । शुक्रवार नेपालमा थप ६ जनाले कोरोना उपचारपछि निको भइ घर फर्किएका छन् ।
चितवनको भरतपुर अस्पतालमा उपचाररत ६ जना १५ देखि २१ औँ दिनमा घर फर्किएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार डिस्चार्ज हुनेमा चितवनका ३ जना, नवलपुरका २ जना र पूर्व सुस्ताका १ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया