काठमाडौँ, ६ फागुन- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)मा देखिएको समस्या तत्काल समाधान हुनुपर्ने बताएका छन् अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को प्रतिबन्धमा क्यान रहेका कारण आफूहरूले सोचेजस्तो गर्न नपाएको र क्रिकेट विकास अड्किएको कप्तान पारसको भनाइ छ नामिबियामा बिहीबार सम्पन्न आइसिसी विश्व डिभिजन–२ क्रिकेट लिगको उपविजेता हुँदै शनिबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पारस क्रिकेट विवादमै केन्द्रित देखिएका हुन्, नयाँ पत्रिकामा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया