२१ मङ्सिर २०८०, बिहीवार

सुनिल खड्काले सोलुखुम्बुबाट चुनाव लड्ने

२०७४,आश्विन,५,बिहीवार ०४:१४

0
Shares

काठमाण्डौं, ५ असोज ।नयाँ शक्ति नेपालका युवा नेता सुनिल खड्काले आगामी प्रतिनीधि सभा निर्वाचनमा सोलुखुम्बु जिल्लाबाट उमेदवारी दिने घोषणा गरेका छन । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता खड्ुकाले आफ्नो गृह जिल्लाबाट उमेदवारी दिने घोषणा गरेका हुन ।फेसबुकमा खड्काले लेखेका छन आगामी प्रतिनीधि सभा सदस्यका लागी उमेदवारी दिने तयारी गर्दैछु । देश विदेशमा भएका सबै साथिहरुको साथ सहयोगको अपेक्षा गरे प्रतिनीधि सभा निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र भएको सोलुखुम्बुबाट खड्काले उमेदवारी दिने घोषणा गरेका हुन ।यसअघि २०७० सालमा भएको संविधान सभाको दोश्रो निर्वाचनमा सोलुखुम्बुबाट काँग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी विजय भएका थिए । तर पछिल्लो समय सोलुखुम्बुमा काँग्रेस कमजोर बन्दै गएको स्थानीय तहको निर्वाचन परिणामले देखाएको छ ।थाईल्याण्डमा व्यवसाय गरेर बस्ने खड्का नेपाल फर्किएर पछिल्ला दुवै बर्ष राजनीतिमा निकै सक्रिय छन । उनी नयाँ शक्ति नेपालको केन्द्रीय आर्थिक विभागका संयोजक समेत हुन ।

प्रकाशित मिति: २०७४,आश्विन,५,बिहीवार ०४:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन भएमात्र मुलुकमा कानूनी राज्य र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन

काठमाडौं । स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि प्राप्त सुझावका आधारमा कानुनमा सुधार गर्न सरकार प्रतिबद्ध रहेको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कुनै पनि बहानामा जनताको काममा ढिलासुस्ती गर्न नहुने बताएका छन् । बिहीबार पर्यटन

काठमाडौं । सभामुख देवराज घिमिरेलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले ज्ञापनपत्र बुझाएको छ । बिहीबार सभामुखको कार्यकक्ष सिंहदरबारमा युनियनले

ताजा समाचार

मंसिर २८ देखि २०औँ हस्तकला व्यापार मेला
 २०८०,मङ्सिर,२१,बिहीवार १८:४६
आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन
 २०८०,मङ्सिर,२१,बिहीवार १८:३६