फोटोमा हेर्नुहोस् – वा ! मानिस र घरपालुवा जनावरको प्रेम

काठमाडौं – तपाई जनावर पाल्न कत्तिको सौखिन हुनुहुन्छ ? संसारमा त्यस्ता मानिसहरु पनि छन् जसको साथी जनावर हुन्छ । मान्छे होईन । भनाईको मतलब के हो भने उनीहरु घरपालुवा जनाबर खासगरी कुकुर बिरालासँग यतिधेरै स्नेह राख्छन् कि त्यो अलौकिक हुन्छ ।

ईन्टरनेट र विभिनन अनलाईन साईटमा भेटिएका त्यस्ता फोटाहरु यहाँ प्रस्तुत गरीन्छ जहाँ आफूले पालेका जनावरसँग असिम प्रेममा डुबेका छन् मालिकहरु । उनीहरुको क्याप्ससहित फोटाहरु :

1. मेरो बुबाको कुकुर रियो । र उ १४ वर्ष पुगिन् । केहि अगाडी मात्रै उनले आँखाको ज्योति गुमाईन् । तर हरबखत बुबाको खुट्टामा झुण्डिएर उ यताउता घुम्दछे । र मम्मीले बुबाको लागि मिल्ने किसीमको टिसर्ट किनीदिनुभयो ।

20 Animals Who Love Us Unconditionally

2. मेरो प्रेमिकाको कुकुर ६ वर्षको लाग्यो ।

20 Animals Who Love Us Unconditionally

3. सुनौलो लूबी, मान्छेलाई अँगालो हालेर प्रेम दर्शाउँछ । 

20 Animals Who Love Us Unconditionally

4. उसको फेस क्रयाक भएर बाँगिएको छ । तर मलाई केही फरक पर्दैन । उ मेरो बेस्ट साथी हो । 

20 Animals Who Love Us Unconditionally

5. उहाँ भिज्नुभएको किन थाहा छ ? त्यो सानो हाँसलाई बचाउन ज्यान जोखिममा हालेर पुलमा हाम्फाल्नुभयो । वा ! प्रेम

20 Animals Who Love Us Unconditionally

6. उ सपनामा मात्रै भुक्छ । उद्धार गरीएको भएर उसको हिस्ट्री राम्ररी थाहा छैन । तर उ खाना खेर फाल्दैन । अच्चमको गुनी छ । तर खानाको लागि जहिलयै ब्याकुल हुन्छ हतारीन्छ । 

20 Animals Who Love Us Unconditionally

7. उनको दोस्रो जन्मदिन प्रिय कुकुरसँग । उनीहरु कत्ति आनन्दित छन् । हेर्नुहोस् न । म नै पुलकित भएँ ।

20 Animals Who Love Us Unconditionally

8. २ वर्षको यो मेरो कुुकुरले उसको वरीपरी मान्छेलाई बस्नै दिएन । २ वर्षपछि मलाई अनुमति दियो तर उ निदाएपछि मात्रै ।

20 Animals Who Love Us Unconditionally

9. सबै हाँसे उ पनि हाँस्यो ।

20 Animals Who Love Us Unconditionally

10. उ यसो गर भन्छ ।

20 Animals Who Love Us Unconditionally

11. आफ्नो मालिकको बेडमा सुस्ताउँदा उनीहरु खुसी हुन्छन् । र मालिकलाई यहीँ कुरेर बस्छन् ।

20 Animals Who Love Us Unconditionally

12. उ चाहिँ मेरो एघार वर्षे कुकुर उसको दाँच पनि छैन । पुछरपनि । तरपनि हम्कीरहन्छ ।

20 Animals Who Love Us Unconditionally

13. उ चाहिँ रेस्टुरेन्टमा बस्छ र पाहुनालाई स्वागत गर्छ ।

20 Animals Who Love Us Unconditionally

14. अहिले उ एक हातले उचालिनसक्नु भएको छ ।

20 Animals Who Love Us Unconditionally

15. मेरो विवाहमा मेरो एउटा बुढो साथी । सेफको गेट अपमा

20 Animals Who Love Us Unconditionally

16. म उसको आँखामा नै जादू देख्छु ।

20 Animals Who Love Us Unconditionally

17. अहो !  प्रेम

20 Animals Who Love Us Unconditionally

18. तपाई जनावरलाई प्रेम गर्नुहुन्न भनेपनि उसको हेराईलाई ईग्नोर गर्न सक्नुहुन्न ।

20 Animals Who Love Us Unconditionally

And more :

Some Dogs Cooperate With Humans More Than Others

Do your kids love their pets more than this family member? | health ...

Study Finds People Love Dogs More Than Other Humans - Simplemost

About Pets & People | Healthy Pets, Healthy People | CDC

Ask Smithsonian: When Did People Start Keeping Pets? | At the ...

 

Do Cats Have Feelings? Do Cats Feel Love? | Petfinder

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?