सरकारले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय तथा काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोरबिजोर प्रणालीबाट निजी सवारीसाधन सञ्चालन गर्न दिने भएको छ।
मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले लकडाउनको ढाँचा परिवर्तन गर्दै पसल, व्यापार, व्यवसाय र आवागमनमा केही खुकुलो बनाउने निर्णय गरेको कान्तिपुरमा खबर छ ।
निर्णयअनुसार के खुल्दैन हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया