काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्न पाइन्छ भन्दैमा जथाभावी नबोल्नको लागि सांसदहलाई सुझाव दिएका छन् । बुधवार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै संसदीय मर्यादालाई ध्यानमा राखेर पढ्न सांसदलाई सुझाव दिएका हुन् ।
साथै संसदमा कल्पित कुराहरु र आधारहिन कुराहरु नगर्न समेत सांसदहरुलाई आग्रह गरे ।
‘कहिले उनी क्रम कहिल्यै कहिले–कहिले विशाल कहिले ओम्नी ग्रुप भनेर नाम जोडिने गरेको सुनिन्छ पाइन्छ । सांसदहरुलाई सुझाव दिँदै उनले भने ।
आधारहिन र तथ्यहिन कुराहरु गर्नुभन्दा पहिले अध्ययन गरी र तथ्य बुझ्न र कस्ता प्रश्न गर्ने र कुन ढंगले भन्ने प्रश्न गर्ने भन्ने विचार गर्न समेत आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया