गरुड पुराणको यो कुरा ध्यान राखे चम्किन्छ भाग्य

काठमाडौं । गरुड पुराणको बारेमा हामी सबैलाई थाहा नै छ । गरुड पुराणमा स्वर्ग र नर्कको मात्र होइन, अन्य बिशेष जानकारी पनि दिइएको छ ।

गरुड पुराणको अध्ययन गर्नु भयो भने तपाईले धेरै कुराको ज्ञान मिल्छ । गरुड पुराणमा स्वर्ग, नर्क, पाप र पुण्य बाहेक अन्य धेरै कुराहरुकोबारेमा जानकारी गराइएको छ ।

ज्ञान, विज्ञान, नीति, नियम र धर्महरुको बारेमा जानकारी गराइएको छ । गरुड पुराणमा हजारौँ कुराहरु मध्ये यो पनि एक हो कि, तपाई धनवान र सौभाग्यशाली बन्नको लागि सफा कपडा लगाउनु पर्छ ।

किनभने फोहोर वस्त्र लगाउनेहरुको नजिक लक्ष्मीले वास गर्दिनन् ।

त्यसैले सौभाग्य नष्ट हुन्छ र हामी धनी बन्न सक्दैनौँ । त्यसैले हामीले सधैँ सफा वस्त्र लगाउनु पर्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?