अस्ट्रेलियाबाट आए ११ नेपाली

अस्ट्रेलियाबाट मंगलबार राति ११ जना नेपाली स्वदेश आएका छन् । चार्टर गरेर आइतबार अस्ट्रेलिया लगिएको नेपाल एयरलाइन्सको जहाज फर्कने बेलामा उनीहरूलाई ल्याइएको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) स्रोतका अनुसार विमानमा आउने सबैले आफ्नो आफैं खर्च व्यहोरेका हुन् ।कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?