बितेको २४ घण्टामा विश्वभर ७३ हजार बढी कोरोनाभाइरसका नयाँ संक्रमित थपिएका छन् । थपिएको संख्यासँगै विश्वभर कूल कोरोना संक्रमितको संख्या ७२ लाख ६४ लाख नाघेको छ ।
यसैगरी ४ लाख ११ हजार २४९ जनाको मृत्यु हुँदा बितेको २४ घण्टामा मात्रै ३ हजार ९ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।
हालसम्म ३५ लाख ७६ हजार निको भएर घर फर्किएको पनि समाचारमा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया