भारतमा मंगलबार कोरोनाभाइरसबाट २२७ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसैगरी आजै भारतमा ८ हजार २०३ जना नयाँ संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ७४ हजार १३१ पुगेको छ भने निको हुनेको संख्या १ लाख ३३ हजार ९५० रहेको छ । भारत कोरोना संक्रमित संख्याको आधारमा विश्वको छैटौ स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया