अमेरिकामा मंगलबार थप ७ हजार ३७२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा कूल संक्रमितको संख्या २० लाख २२ हजार नाघेको छ ।
यस्तै १ लाख १३ हजार ४८२ जनाको मृत्यु हुँदा हालसम्म अमेरिकामा ७ लाख ७५ हजार निको भएर घर पनि फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया