मंगलबार रातिसम्म विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या साढे ७२ लाख नाघेको छ ।
वर्ल्डोमिटर्सका अनुसार हालसम्म ७२ लाख ६१ हजार ५०८ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ४ लाख १० हजार ९८७ जनाको मृत्यु भएको छ ।
यसैगरी हालसम्म ३५ लाख ७५ हजार २४५ जनाले कोरोना जितेका छन् । हालसम्म कोरोनाबाट सबैभन्दा बढी अमेरिकमा १ लाख १३ हजार बढीको मृत्यु भइसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया