काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को मंगलवारका लागि निर्धारण भएको सचिवालय बैठक स्थगित भएको छ ।
मंगलवार अपरान्ह ४ बजे बस्ने गरी तय भएको थियो । तर बैठक स्थगित भइ नबस्ने जानकारी आएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया