राशी अनुसार कुन वृक्ष रोप्ने ?

काठमाडौं । प्रत्येक व्यक्तिको जन्म कुनै न कुनै राशीको नक्षत्रमा नै हुन्छ । र तपाईहरुलाई आज हामी कुन राशीका मानिसहरुले कुन वृक्ष रोप्ने भन्ने बारेमा जानकारी दिनेछौँ ।

१. मेषः अमला

२. वृष जामुन

३. मिथुनः बाँस

४. कर्कटः बाँस, पीपल ।

५. सिंहः बर, पलाश ।

६. कन्याः बेल ।

७. तुलाः बेल

८. वृश्चिकः कटहर

९. धनुः साल, अशोक र पीपल ।

१०. मकरः शमी ।

११ कुम्भः शमी र आँप ।

१२. मीनः आँप, नीम, पीपल र कुश ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?