कोरोना अपडेट : विश्वमा महामारीको पछिल्लो स्थिती, कुन देशमा कस्तो ? (विवरणसहित)

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ६ हजार ७२२ जनाको मृत्यु भईसकेको छ भने ७१ लाख २१ हजार ८५२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३४ लाख ७७ हजार ३९० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ९०८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख १२ हजार ४७७ जनाको मृत्यु भईसकेको छ भने २० लाख ८ हजार २६६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ७ लाख ६१ हजार ७२३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ९२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८१७ जना नयाँ संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ६ लाख ९१ हजार ९६२ जनालाई संक्रमण भएको छ भने ३७ हजार ३१२ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ३ लाख २ हजार ८४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८१३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ९७१ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ७६ हजार ६५८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २ लाख ३० हजार ६८८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ११२ जनाको मृत्यु भईसकेको छ भने ८ हजार ९८५ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८८ हजार ६३० जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४० हजार ५९७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८७ हजार ३९९ जनालाई संक्रमण भएको छ । त्यहाँ ६०४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २०५ जना नयाँ संक्रमित थपिएका छन् भने ५५ जनाको मृत्यु भएको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३३ हजार ८९९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३४ हजार ९९८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६५ हजार ८३७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार १५५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५३ हजार ९७७ जनालाई संक्रमण भएको छ । त्यहाँ ७० हजार ८४२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ५३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ७७९ जनाको मृत्यु भएको छ भने १ लाख ८५ हजार ९६६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६९ हजार ६०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३ जनाको मृत्यु भएको छ भने ९७ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार २१० जनाको मृत्यु भईसकेको छ भने २ लाख ५८ हजार ९० जनालाई संक्रमण भएको छ ।

भारतमा १ लाख २४ हजार ३८० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३ जनाको मृत्यु भएको छ भने ६०४ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ६९२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७० हजार १३२ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ३७ हजार ९६९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६१३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ४६५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९६ हजार ५१५ जनालाई संक्रमण भएको छ । त्यहाँ ८६ हजार २१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ६२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ३५१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७३ हजार ८३२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ३६ हजार ३६० जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ६१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा २ हजार ४३ जना नयाँ संक्रमित थपिएका छन् भने ७० जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै क्यानडामा ७ हजार ८०० जनाको मृत्यु भईसकेको छ भने ९५ हजार ६९९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५४ हजार २३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ८१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १३ हजार ६९९ जनाको मृत्यु भईसकेको छ भने १ लाख १७ हजार १०३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै १८८ जनाको मृत्यु भईसकेको छ भने ३ हजार ४८४ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा ८४ हजार ४१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप ४ जनालाई कोरोना संक्रमण भएको छ । त्यहाँ ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ४० जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म २ हजार ६७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३ हजार ६७१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३४ हजार ३५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार ७२८ जना नयाँ संक्रमित फेला परेका छन् भने ६५ जनाको मृत्यु भएको छ ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ६०६ जनाको मृत्यु भईसकेको छ भने ५९ हजार ३४८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १६ हजार ३१५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ११६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १२२ जना नयाँ संक्रमित थपिएका छन् भने ११ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार १६ जनाको मृत्यु भएको छ भने ४७ हजार ७३९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३ जनाको मृत्यु भएको छ भने १६५ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टायता विश्वमा १ हजार ६३९ जनाको मृत्यु भएको छ भने ३९ हजार २५४ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?