काठमाडौं । भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीमा आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएको र पीसीआर जाँचका लागि टेकु पठाइएको अस्पतालले जनाएको छ ।
अस्पतालले ती महिला हिजो साँझ अस्पतालमा भर्ना भएको र बच्चालाई जन्म दिएपछि मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।
अस्पतालले बच्चाको अवस्था सामान्य रहेको पनि बताएको छ ।
महिलामा खोकी स्वास प्रश्वास लगायतको समस्या देखिएको पनि अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया