काठमाडौं । नेपाल गुणस्तर परिषद्ले विभिन्न २८ वस्तुको गुणस्तर मापदण्ड स्वीकृत गरेको छ ।
परिषदको आइतबार बसेको १०४ औं बैठकले पहिलोपटक एन ९५ मास्कदेखि सर्जिकल मास्क लगायत विभिन्न उत्पादनको तथा वस्तुको गुणस्तर मापदण्ड स्वीकृत गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामा मन्त्रालयमा बसेको परिषद् बैठकले मापदण्ड स्वीकृत गरेको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।
गुणस्तर मापदण्ड स्वीकृत भएका वस्तुहरुको सूची


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया