सपनामा पानी देख्नु शुभ कि अशुभ ?

काठमाडौं । हामी सपना देखिरहेका नै हुन्छौँ । तर सपना देखिएका कुराहरुका अर्थ के हो भन्ने बारेमा जानेका हुँदैनौँ । आज हामी तपाईलाई सपनामा पानी देख्नु शुभ कि अशुभ भन्ने बारेमा जानकारी गराउँछौँ ।

सपनामा नदी देख्नु

यदि तपाईले सपनामा नदी देख्नु भयो भने तपाईका अधुरा सपना पुरा हुँदैछन् भन्ने बुझ्नु आवश्यक छ ।

त्यस्तै सपनामा बाढी आएको देख्नु

यदि सपनामा बाढी आएको बेलाको पानी देख्नुभयो भने सावधान हुनुपर्छ । किनभने त्यसको मतलव छिटै नै तपाईको जीवनमा नराम्रो खबर सुन्नु पर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?