संक्रमित बढेपछि कोरोना बीमा स्थगित

कोभिड १९को जोखिम सुरक्षण गर्न भन्दै ल्याइएको बीमा कार्यक्रम स्थगन भएको छ ।
बीमा समितिको निर्देशनअनुसार शुक्रबारदेखि केही समयका लागि यो बिमा स्थगन भएको बीमा कम्पनीहरुले बताएका छन् ।
समितिले भने बीमा कम्पनीहरुकै प्रस्तावमा केही समयका लागि स्थगित गरिएको जनाएको छ ।
आजको कान्तिपुर दैनिकले संक्रमितको संख्या बढेपछि बीमा स्थगित गरिएको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?