बालुवाटारमा मन्त्रीपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ ।

आजको बैठकबाट सरकारले कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने अपेक्षा गरिएको छ ।

बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?