शुक्रवार सरकारले बर्मा र युएइबाट नेपाली ल्याउँदै

काठमाडौं । सरकारले लकडाउनका कारण विदेशमा अलपत्र परेका नागरिकहरुलाई ल्याउन भएको छ ।

सरकारले पहिलोपटक युनाइटेड अरब इमिरेट्स (युएइ) र बर्मामा रहेका नेपालीहरुलाई ल्याउन लागेको हो । उनीहरुलाइ शुक्रवार(भोली) नेपाल ल्याइनेछ ।

सरकारले बर्मामा अलपत्र परेका २६ नेपाली तथा युएइमा रहेका १ सय ५० जना भन्दा बढि नेपालीलाई शुक्रवार नेपाल ल्याइने स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?