सपनामा भैँसी देख्नुको मतलव के ?

काठमाडौं । हामीले सपनामा केहि न केहि देखेका होलाउँ । सत्य यो पनि हो कि, सपना देख्नलाई कोहि पनि कन्ट्रोल गर्न सक्दैन ।

यदि तपाईले सपनामा कहिल्यै भैँसी देख्नु भएको छ ? यदि छ भने कहिल्यै त्यो देखेर के होला भन्ने खोज्नु भएको छ ? यदि छैन भने आज हामी तपाईलाई त्यसको बारेमा जानकारी गराउनेछौँ । सपनामा भैँसी देख्नुको मतलव यमराजको साक्षत्कार गर्नु भन्ने बुझिन्छ ।

भैँसी यमराजको बाहन भएको कारणले सपनामा भैँसी देख्नुको संकेत मृत्यु नजिकिँदै छ भन्ने बुझ्नुपर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?