२०७८,असार,८,मंगलवार

विश्व शान्तिको कामना गर्दै मच्छिन्द्रनाथमा दिप प्रज्वलन


ललितपुर । विश्व शान्तिको कामना गर्दै ललितपुर स्थिति मच्छिन्द्रनाथको मन्दिरमा दिप प्रज्वलन गरिएको छ ।

न्यकू जात्रा मतया व्यवस्था केन्द्रीय समितिले सहकालका देव मच्छिन्द्रनाथको मन्दिरमा १ सय ८ दिप प्रज्वलन गरी विश्व शान्तिको कामना गरेको हो । समितिका अध्यक्ष आशारत्न शाक्यले विश्वभर फैलिँदै गएको कोभिड–१९ महामारीको निवारणका लागि प्राथना र विश्व शान्तिको कामना गर्दै दिप प्रज्वलन गरिएको बताउनुभयो । उहाँले मच्छिन्द्रनाथ देवसँग विश्वभर शान्ति अमनचयन कायम गर्ने शक्ति रहकोले दिप प्रज्वलन गरी प्राथना गरिएको बताए ।

मच्छिन्द्रनाथको मन्दिरमा विशेष पूजाआजा गरी दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलनका लागि समितिका सबै पदाधिकारीहरुको उपस्थिति रहेको अध्यक्ष शाक्यले बताए ।

प्रकाशित मिति: २०७७,जेष्ठ,२१,बुधबार १२:२०


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको

काठमाडौं । प्रत्येक वर्षको ज्येष्ठ महिनाको शुक्ल प्रतिपदा देखि शुक्ल दशमी सम्म दशहरा स्नान पर्व १० दिन मनाउने गरिन्छ ।

काठमाडौं । पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि सरकारले ३५ करोड विनियोजन गरेको छ । शनिवार अर्थमन्त्री विष्णु

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना