जुम्लामा लकडाउन फितलो, सदरमुकाममा तीन दिन निषेधाज्ञा जारी

काठमाडौं । लकडाउन अत्यन्तै फितलो भएपछि जुम्ला सदरमुकाममा तीन दिन निषेधाज्ञा गरिएको छ ।

जिल्ला सुरक्षा समितिको वैठकले तीन दिन निशेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।

स्थानीय प्रशासनले मिति २०७७ साल जेठ २१ गते विहान ९ बजे देखी २०७७ साल जेठ २३ गते बेलुकी १२ बजे सम्म निशेषज्ञा जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?