फोटोमा हेर्नुहोस् – प्रकृतिले हामीलाई के सिकाएका छन् ?

काठमाडौं- प्रकृतिले हामीलाई धेरै कुरा सिकाएको छ । जस्तो कि – तिमीभन्दा अर्को कुरा पनि सुन्दर छ । आफूमा घमण्ड नगर । जस्तो कि – अरुको अस्तित्व स्विकार किनकी त्यहाँ सुन्दर जीवन छ । प्रकृतिको संरक्षण गर किनकी त्यो भन्दा अर्को ठूलो धर्म हुन सक्दैन ।

These Birds Look Like Strawberries That Grow Right From Tree Branches

सुप्रित साहोको लेन्सबाट : 

फोटोग्राफर सुप्रीत साहोको क्यामेराबाट : 

(सुप्रीत साहो एक फोटोग्राफर हुन् । उनको जन्म भारतका भयो । हाल उनी संयुक्त राज्य अमेरिकामा बसोबास गर्छन् ।
उसलाई यात्रा मन पर्छ । बर्डवाचिंगमा विशेष रुची भएकोले उनी संसारका विभिन्न ठाउँहरूमा जान्छन् र आफ्नो फोटोग्राफी मार्फत सुन्दर चरा र तिनका मुभमेन्ट कैद गर्छन् । र आफ्ना खोजहरू सार्वजनिक गर्छन्।)

१० फोटोमा हेर्नुहोस् आइफिल टावरको सुन्दरता : 

आइफिल टावर फ्रान्सको राजधानी पेरिसमा रहेको ऐतिहासिक टावर हो । यसको निर्माण गर्न २ वर्ष लागेको थियो । (सन् १८८७ देखि सन् १८८९) राजधानी पेरिसमा अवस्थित यो टावर हेर्न वर्षेनी लाखौं पर्यटक आउने गर्छन् । पेरिस शहरलाई ‘सिटी अफ लभ’ भनेर पनि चिनिन्छ । वार्षिक रुपमा संसारमा सबैभन्दा बढि पर्यटक भित्रिने देश फ्रान्स हो ।

युरोपमा रहेको फ्रान्समा धेरै महत्वपूर्ण सहरहरू छन् जस्तै पेरिस, आभिग्नोन, वोधु, लिज्ये, लिवोन, मार्सेइ , बोर्दो , र तुलुज । स्याम्प डी मार्समा सीन नदीको तटमा अवस्थित यो टावर विश्वमा उल्लेखनीय निर्माणहरु मध्येको एक हो । आइफिल टावर फ्रान्सको संस्कृतिको प्रतिक हो ।

आइफिल टावरको रचना गुस्ताभ आइफिलद्वारा गरिएको हो र उनैको नाममा यस टावारको नामकरण गरिएको हो । आइफिल टावरको रचना सन् १८८९ को विश्व मेलामा गरिएको थियो । जति खेर आइफिल टावरको निर्माण भएको थियो त्यति बेला यो संसारकै सबैभन्दा अग्लो टावर रहेको थियो । यसको टावरको उचाईं ३२४ मीटर छ, जुन पारम्परिक ८१ तल्ले भवनको उचाईंको बराबर रहेको छ ।

यो टावर पर्यटकको लागि ३६५ दिन खुल्ला गरिएको छ । यो टावर पर्यटकहरु द्वारा टिकट किनेर हेरीएको संसारकै सबैभन्दा अग्लो भवनको श्रेणीमा पहिलो स्थानमा रहेको छ । फ्रान्सेली क्रान्तिको सम्झनामा यो टावर बनाइएको हो । टावर बनाउँदा २० वर्षपछि यसलाई भत्काउने योजना थियो । तर, यसको लोकप्रियता निकै बढेपछि ढालिएन र जुन आजसम्म पनि छ ।

हेर्नुहोस् आइफिल टावरको सुन्दरता : 

एजेन्सी

तस्वीर : गूगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?