राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई कोरोना तगारो बन्नसक्ने सर्वेक्षणको नतिजा

लोकपथ संवाददाता
0
Shares
vote election badge button for 2020 background, vote USA 2020, 3D illustration, 3D rendering

काठमाडौं – आगामी नोभेम्बरमा हुने अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः निर्वाचित हुने सम्भावना कोविड महामारी तगारो बन्नसक्ने एक सर्वेक्षणले देखाएको छ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ को कारण विश्वआक्रान्त भएको अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्पले यस महामारी व्यवस्थापन गर्ने क्रममा चुकेको अमेरिकी नागरिकले बताएको सर्वेक्षण रिपोर्टमा उल्लेख छ।

Officials from the South Korean Central Election Management Committee and election observers count votes

उनीहरुको यो प्रतिक्रियाले ठूलै असर गर्नेछ ।

किनकी राष्ट्रपतिय चुनाव आउन अब ६ महिना मात्रै छ । यसैको व्यवस्थापन र सावधानी अपनाउन जनतालाई राहत र उद्धार , उपचारमा ठूलो धनराशि खर्च भएको छ ।

समग्रमा अमेरिकीहरूले ट्रम्प र जो वाइडेनप्रति मिश्रित प्रतिक्रिया दिएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेद्वार चयन हुने विश्वास गरिएका वाइडेनको उम्मेदवारीलाई पनि समग्रमा पहिलेको तुलनामा कम समर्थन मिलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?