काठमाडौं । नेपालमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि हुनेमा सुर्खेत, दैलेख, सल्यान र अछामका रहेका छन् ।
प्रदेश अस्पताल सुर्खेत तथा पशुपंक्षी अंवेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणका क्रममा ३५ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।
मन्त्रालयका अनुसार यो सँगै कर्णाली प्रदेशमा मात्र कोरोना संक्रमितको संख्या २ सय ३३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया