जेठ ३२ गतेसम्म लकडाउन थप

काठमाडौं । नेपालमा जेठ ३२ गतेसम्म लकडाउन थपिएको छ ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले जेठ ३२ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो ।

यसअघि थपिएको लकडाउनको समयावधि आगामी जेठ २० गतेबाट सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?