काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद् बैठक जारी रहेको छ ।
बैठकले लकडाउनका कारण विदेशमा अलपत्र परी स्वदेश फर्किन चाहनेहरुलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
मन्त्रीपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया