काठमडौं । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले लकडाउन देशका लागि ठूलो अपमान भएको बताएका छन् ।
कोरोना भाइरसको महामारीले झ्याप्पै छोपिसकेको ब्राजिलमा लकडाउन अपमान भएको उनले बताएका छन् ।
बोल्सोनारोले देशमा लकडाउन जारी गरेकोमा असन्तुष्टी व्यक्त गरेका छन् ।
उनले देशका लागि लकडाउन अपमान भएको प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।
अहिलेसम्म ब्राजिलमा २७ हजार ९४४ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ६८ हजार ३३८ जनालाई संक्रमण भएको छ ।
ब्रालिल धेरै कोरोना संक्रमित भएको देशमा दोश्रो नम्बरमा पर्दछ ।
एजेन्सीको सयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया