मन्त्रीपरिषद् बैठक बस्दै, के छन् मुख्य एजेण्डा ?

काठमाडौं । आज प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ ।

साँझ ५ बजे बस्ने बैठकमा शुक्रवार बसेको उच्चस्तरीय समितिको बैठकको निर्णय पेस हुदैँछ ।

साथै उक्त बैठकमा कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनको मोडालिटी परिवर्तन, विदेशमा अलपत्र नेपालीको उद्धार लगायतका एजेण्डामा छलफल हुने स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?