कोरोना संक्रमितको हिसावले चीनलाई १४ देशले उछिने

काठमाडौं । विभिन्न १४ मुलुकमा चीनमा भन्दा धेरैकोरोना संक्रमित फेला परेका छन् । चीनमा सबैभन्दा पहिला कोरोनाभाइरसको संक्रमण देखिएको विश्वास गरिएपनि चीनमा भन्दा १४ देशमा धेरै संक्रमित देखिएका हुन् ।

चीनमा पछिल्लो तथ्यांक अनुसार ८२ हजार ९ सय ९५ जनामा संक्रमण रहेको छ र हाल पछिल्लो २४ घण्टामा हालसम्म संक्रमित देखिएका छन् ।

तर अन्य देशमा भने संक्रमित थपिने क्रम तीब्र छ । हालसम्म चीनमा भन्दा क्यानडा, चिलि, पेरु, इरान, टर्की, भारत, जर्मनी, फ्रान्स, इटाली, युके, स्पेन, रसिया, ब्राजिल र अमेरिकामा धेरै संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?