लालबाबुसहित दुई जनालाई बनाए ओलीले मन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले सपथ लिएलगत्तै मन्त्रिपरिषद गठन गरेका छन् । बिहिबार ओलीले एमालेबाटै दुईजनालाई मन्त्रीमा नियुक्त गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् प्रधानमन्त्री ओलीले लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका हुन् । पण्डितलाई जनसंख्या तथा बातावरण र थापालाई महिला तथा बालबालिका मन्त्रीको जिम्मेवारी दिइएको हो । उनीहरुले सपथ आजै लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?