हिन्दू धर्ममा यस कारण गर्न हुँदैन अगरबत्तीको प्रयोग

काठमाडौं । हामीलाई थाहा छ, हामी पूजा गर्दा अगरबत्तीको प्रयोग गर्न थालेका छौँ ।

हामी अहिले मन्दिरमा होस् वा घरमा नै किन नहोस् पूजा गरेको बेला हामीले अगरबत्तीको प्रयोग गर्ने गर्दछौँ ।

अगरबत्ती बनाउँदा बाँसको प्रयोग भएको हुन्छ । त्यसैले अगरबत्ती बाल्न हिन्दू धर्ममा वर्जित छ । अगरबत्ती बाल्नु हिन्दू धर्ममा अशुभ नै मानिएको छ ।

साथै धार्मिक शास्त्रको पूजा विधिमा कतै पनि अगरबत्तीको उल्लेख गरिएको छैन ।

अगरबत्ती बाँस र केमिकलबाट बनाइने हुँदा यसले स्वास्थ्यमा पनि गम्भीर असर निम्त्याउन सक्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?