नेपाल प्रहरीका ८४ डीएसपीको सरुवा, ६० को पदस्थापन (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले एकैपटक ठुलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको पदस्थापन तथा सरुवा गरेको छ ।

एकैपटक प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट बढुवा भएका ६० डीएसपीको पदस्थापन गरिएको छ । त्यस्तै प्रहरी प्रधान कार्यलयले ८४ डीएसपीको सरुवासमेत गरेको छ ।

यस्तो सरुवा भएका डीएसपीहरुको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?