विश्वमा महामारीको पछिल्लो अवस्था : कुन देशमा कति पुगे संक्रमित र मृतक ?

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ५८ हजार १३५ जनाको मृत्यु भईसकेको छ भने ५८ लाख २२ हजार ६५७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २५ लाख २२ हजार ९९९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार १५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म १ लाख २ हजार २०५ जनाको मृत्यु भईसकेको छ भने १७ लाख ४७ हजार ८६७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ लाख ९० हजार २५६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार २२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ६४ जना नयाँ संक्रमित थपिएका छन् भने ९८ जनाको मृत्यु भएको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म २७ हजार ११८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८३ हजार ८४९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९६ हजार ९५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा यो समाचार तयार पार्दासम्म ३७ हजार ४६० जनाको मृत्यु भईसकेको छ भने २ लाख ६७ हजार २४० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार १४२ जनाको मृत्यु भएको छ भने ३ लाख ७९ हजार ५१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ५० हजार ९९३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १७४ जनाको मृत्यु भएको छ भने ८ हजार ३७१ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३३ हजार ७२ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३१ हजार १३९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ४७ हजार १०१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०५ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २८ हजार ५९६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८२ हजार ९१३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६६ हजार ५८४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ५०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ५३३ जनाको मृत्यु भएको छ भने १ लाख ८१ हजार ८९५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६२ हजार ८०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म महामारीका कारण २५ हजार ६९७ जनाको मृत्यु भईसकेको छ भने ४ लाख १४ हजार ६६१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६६ हजार ६६७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ४३१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५९ हजार ७९७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख २२ हजार ७९३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ६२७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४३ हजार ८४९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख १२ हजार ९८८ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ५४३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा बितेको २४ घण्टामा २ जना संक्रमित थपिएका छन्। अहिलेसम्म चीनमा ८२ हजार ९९५ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३४ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ७८ हजार २८८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ५६० जनाको मृत्यु भईसकेको छ भने १ लाख ६० हजार ३१० जनालाई संक्रमण भएको छ ।

अहिलेसम्म भारतमा ६८ हजार ७१३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा २ हजार २२४ जना नयाँ संक्रमित थपिएका छन् भने २६ जनाको मृत्यु भएको छ ।

त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ६ हजार ७६५ जनाको मृत्यु भईसकेको छ भने ८७ हजार ५१९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४६ हजार १६४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण ३ हजार ९८३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३५ हजार ९०५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५६ हजार १६९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९२६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ३८८ जनाको मृत्यु भईसकेको छ भने ५७ हजार ८४९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १५ हजार ५७२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २०८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ भने २५७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ९०७ जनाको मृत्यु भईसकेको छ भने ४५ हजार ९५० जनालाई संक्रमण भएको छ । त्यहाँ १८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ३२ जनाको मृत्यु भएको छ भने १८२ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै मेक्सिकोमा आज मात्रै ३ हजार ४६३ जना नयाँ संक्रमित थपिएका छन् भने आजै ४६३ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै त्यहाँ ७८ हजार २३ जनालाई संक्रमण भएको छ भने ८ हजार ५९७ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ५४ हजार ३८३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म १ हजार २६० जनाको मृत्यु भईसकेको छ भने ६१ हजार २२७ जनालाई संक्रमण भएको छ ।

पाकिस्तानमा २० हजार २३१ जना उपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ जनाको मृत्यु भएको छ भने २ हजार ७६ जनालाई संक्रमण भएको छ ।

विश्वमा बितेको २४ घण्टा यता मात्रै यो समाचार तयार पार्दासम्म १ हजार १९८ जनाको मृत्यु भईसकेको छ भने ३८ हजार ५४ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या १ हजार ४२ पुगेको छ भने १८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?