प्रधानमन्त्रीद्वारा समवेदना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ट्वीट गरी वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधनले आफूलाई दुःख लागेको जनाउँदै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्।

उनले शोकसन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?