काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ५ अर्ब ४० करोड बजेट छुट्याएको छ । आगामी आर्थिक २०७७/ ७८ वर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मेलम्चीका लागि ५ अर्ब ४० करोड अर्ब बजेट विनियोजन भएको जानकारी दिए ।
उनले भने चालु आर्थिक वर्षभित्रै मेलम्चीको काम सकेर आगामी वर्षको सुरुआतमै काठमाडौंमा पानी वितरण थाल्ने सरकारको योजना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया