युवा तथा खेलकुदमा २ अब ३६ करोड बजेट छुट्याईयो

काठमाडौं । सरकारले युवा तथा खेलकुदमा २ अब ३६ करोड बजेट छुट्याएको छ । अन्तराष्ट्रिय क्रिकेट मैदान लगायतका लागि आवश्यक रकम विनियोजन गरेको जानकारी दिँदै अर्थमन्त्रीले नवौं राष्ट्रिय खेलकुदका लागि बजेट छुट्याइएको जानकारी दिए । उनले भने युवा तथा खेलकुदमा २ अब ३६ करोड बजेट छुट्याईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?