२०७७, १५ जेष्ठ बिहीबार १७:३९

युवा तथा खेलकुदमा २ अब ३६ करोड बजेट छुट्याईयो


प्रकाशित मिति : २०७७, १५ जेष्ठ बिहीबार १७:३९

काठमाडौं । सरकारले युवा तथा खेलकुदमा २ अब ३६ करोड बजेट छुट्याएको छ । अन्तराष्ट्रिय क्रिकेट मैदान लगायतका लागि आवश्यक रकम विनियोजन गरेको जानकारी दिँदै अर्थमन्त्रीले नवौं राष्ट्रिय खेलकुदका लागि बजेट छुट्याइएको जानकारी दिए । उनले भने युवा तथा खेलकुदमा २ अब ३६ करोड बजेट छुट्याईएको छ ।

प्रतिक्रिया दिनुहोस