‘साक्षर नेपाल’ घोषणा गर्ने सरकारको योजना

काठमाडौं । आगामी वर्ष आधारभूत शिक्षामा सबैको पहुँच स्थापित गरिने भएको छ । सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मातृभाषाको शिक्षालाई मुलधारमा ल्याउने बताए । सरकारको योजना रहेको मन्त्री खतिवडाले बताए ।

उनले साक्षर नेपाल घोषणा गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?