लकडाउनका कारण बन्द भएका उद्योगका विद्युत महशुलमा छुट दिने सरकारको घोषणा

काठमाडौं । सरकारले लकडाउनका कारण बन्द भएका उत्पादन मुलक उद्योगका विद्युत महशुलमा छुट दिने घोषणा गरेको छ ।

सरकारको आर्थिक वर्ष २०७७र७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले विद्युत महशुलमा छुट दिने कुराको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?