काठमाडौं । ३ वर्षभित्र सबैको स्वास्थ्य विमा गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेट विनियोजन गर्दै डा. युवराज खतिवडाले सो कुराको जानकारी दिए ।
उनले सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा ल्याउने बताए । स्वास्थ्य विमाका लागि सरकारले ७ अर्ब विनियोजन गरेको खतिवडाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया