आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने

काठमाडौं ।  सरकारले आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने भएको छ ।  सरकारको आर्थिक वर्ष २०७७/ ७८ को बजेट विनियोजन गर्दै डा. युवराज खतिवडाले सो कुराको जानकारी दिए ।
साथै उनले केन्द्रीय अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा निशुल्क हुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?