काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठक सकिएको छ ।
राष्ट्रिय योजना आयोगको बालुवाटारमा सम्पन्न बैठकले आर्थिक वर्ष २०७७/७८ मा विनियोजन हुने बजेटसहितको बार्षिक विकास कार्यक्रम र त्रिबर्षीय मध्यमकालीन खर्च संरचना (आव २०७७/७८- ३०७९८०) परित गरी अर्थ मन्त्रालय पठाउने निर्णय गरेको छ ।

आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीवार दिउँसो आगामी आर्थिक वर्षको बजेट भाषणको पूर्वसन्ध्यामा उक्त बैठक बसेको थियो ।
उक्त बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आयोग र सबैलाई महत्वपूर्ण कार्य सम्पादनमा सहयोग गरेकोमा धन्यबाद समेत व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया