यस्तो चिन्ह भएका महिलाहरु हुन्छन् धेरै भाग्यशाली !

काठमाडौं । नारीलाई हामी लक्ष्मीको रुप मान्ने गर्दछौँ । महिलाहरुलाई सौभाग्यको प्रतिक मान्ने गरिन्छ । तर समुन्द्र शास्त्रका अनुसार यदि कोहि महिलाको शरीरमा केहि विशेष चिन्ह छ भने उनीहरु धेरै भाग्शाली हुन्छन् ।

१. नाकमा कोठी

यदि कोहि पनि महिलाको नाकमा कोठी छ भने उसको जीवनमा सबै किसिमका सुख प्राप्त हुन्छन् ।नाकमा कोठी हुने महिलाहरु धनसम्पत्तीका खानी हुने गर्दछन् ।

२. पैतालामा चक्र वा शंख

यदि कोहि महिलाको पैतालमा चक्र वा शंख छ भने उनीहरु धेरै भाग्शाली हुन्छन् ।यस्तो निशान थोरैमा मात्र पाइन्छ । यस प्रकारका महिलाहरुले घर तथा परिवारको नाम चम्काउँछन् ।

३.नाइटो भन्दा तल कोठी

यदि कोहि महिलाको नाइटो भन्दा तल कोठी छ भने त्यो शुभ मानिन्छ । उनीहरु धेरै लक्की मानिन्छन् । जसका कारण घरमा सम्पन्नता र खुशीयाली छाउँछ ।

४. निधारमा कोठी

यदि कोहि महिलाको निधारमा कोठी छ भने उनीहरु सोचेभन्दा धेरै भाग्यशाली हुन्छन् । यस्ता महिलाहरुले विवाह गर्ने बित्तिकै आफ्नो पतिको भाग्य चम्काईदिन्छन् ।

५. पैतालमा त्रिकोण

यदि कोहि पनि महिलाको पैतालमा त्रिकोणको निशान भयो भने उनीहरु अत्याधिक भाग्शाली हुन्छन् । उनीहरु वुद्धिमानी र चतुर स्वभावका हुन्छन् । यस्ता महिलाहरु तपाईको घरमा छन् भने कुनै चिन्ता पर्दैन ।

६. बायाँ गालामा कोठी

बायाँ गालामा कोठी हुने महिलाहरु पैसा भन्दा धेरै खुशी हुन मन पराउँछन् । उनीहरुले परिवारमा पनि खुशी बनाईराख्छन् । उनीहरु परिवारमा रहेका सबैको मन जित्ने स्वभावका हुन्छन् ।

७. शरीरको बायाँ भागमा कोठी

जो महिलाको शरीरको बायाँ भागमा कोठी हुन्छ, उनीहरु परिवारमा सुख समृद्धिको खानि हुन्छन् ।उनको परिवारमा सबै खुशीसाथ बस्न सक्छन् ।

८. आँखी भौँको बीचमा कोठी

आँखी भौँको बीचमा कोठी हुने महिलाहरु पनि भाग्यशाली हुन्छन् । उनी समझदार हुनुका साथै परिवारलाई खुशी राख्न सक्ने स्वाभावका हुन्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?