काठमाडौं । बजेट भाषणको पूर्वसन्ध्यामा मन्त्रीपरिषद् बैठक बस्ने भएको छ ।
बिहीवार दिउँसो २ बजे मन्त्रीपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
त्यस्तै आज नै अपरान्ह ४ बजे आगामी आर्थिक वर्षका लागि बजेट संसदमा पेस हुने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया